Menu

Coverage Area

रेडियोको वाट क्षमताः— १०० वाट ।
रेडियोको कभरेज एरियाः— बागलुङ जिल्लाको २० भन्दा बढी गाउँ विकास समितिसँगै गुल्मी, पाल्पा, अर्घाखा क्षेत्रमा रहनुभएका सामाजिक व्यक्तित्व, कर्मचारी, बद्धिजीवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्यमी, व्यवसायी तथा आम जनसाधारण समक्ष यो अभियानलाई निरन्तर जोडिरहेका छौं । विभिन्न स्थान, तह र तप्काबाट यो अभियानलाई रेडियोको एक रचनात्मक कार्य भएको भन्दै चौतर्फी स्वागतयोग्य भनी प्रशंसा गरिएको र सहायता समेत गरिएको छ । यसलाई यहाँहरुसमक्ष पनि जोडदै आएका छौं । यहाँहरुको सुझाव सल्लाह र रायसँगै हामीले यहाँहरुसमक्ष फैलाएको हातलाई साथ मिल्ने छ, आत्मीयताको भाव मिल्ने छ, समाज रुपान्तरणमासँगै सहयात्राका लागि तपाईको कर्मठ हात मिल्ने छ भन्ने आशा र विश्वास गरिरहेका छौं ।   धन्यवाद ।

Radio Paribartan Coverage map

थप जानाकारीका लागि ः
सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्ज, बुर्तिबाङ, बागलुङ ।
सम्पर्कः ०६८—४१००४८,
९८५७६२००४६, ९८४७६३३७८०

 

 

 

 Radio Paribartan92 MHz | Burtiwang Baglung | Tell : ०६८—४१००४८ Mob: ९८५७६२००४६, ९८४७६३३७८० |Email:radioparibartan@gmail.com |